दफा ११३
अनुसूची हेरफेर
नेपाल सरकारले नेपाल: राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक हेरफेर गर्न सक्नेछ।